पशुपतिमा मन्दिर भत्काएर क्रियापुत्री भवन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकालीस्थित अग्निहोत्री यज्ञशालामा रहेको चार शिवालयमध्ये एक शिवालय किरियापुत्री भवन बनाउनका लागि भत्काएपछि स्थानीयवासीले त्यसको विरोध गरेका छन् । सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको मन्दिर पुरातत्व विभागसँगको बिनासमन्वय र मुचुल्कासमेत नउठाइ भत्काएर सांस्कृतिक सम्पदामाथि आक्रमण गरिएको स्थानीयवासीको आरोप छ । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले किरियापुत्री भवन बनाउन कोषलाई … Continue reading पशुपतिमा मन्दिर भत्काएर क्रियापुत्री भवन